भारतीय सडकमा टाटाको राज: नेक्सन र पन्चको लोभलाग्दो फड्को
काठमाडौं । सन् २०२६ को सुरुवातसँगै भारतीय अटोमोबाइल बजारमा टाटा मोटर्सले आफ्नो बलियो वर्चस्व स्थापित गरेको छ। सार्वजनिक पछिल्लो तथ्याङ्क अनुसार टाटाका दुई चर्चित मोडलहरू नेक्सन र पन्च निजी खरिदकर्ताहरूको रोजाइमा शीर्ष स्थान ओगट्न सफल भएका छन्। टाटा नेक्सन: भारतकै नम्बर १ कार टाटा नेक्सन (इभीसहित) जनवरी २०२६ मा २३,३६५ युनिट बिक्री हुँदै भारतको सबैभन्दा […]