सलिकोको आम्दानीमा वृद्धि, बीमाशुल्क र पूँजी स्थिति बलियो
काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्म अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, समीक्षा अवधिमा कुल आम्दानी २२.१७ प्रतिशतले वृद्धि भई १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कुल आम्दानी १ अर्ब ३१ […]