सरकारलाई गल्ती गर्ने छुट छैन : विज्ञ सुरेशराज चालिसे
काठमाडौं । जलवायु परिवर्तन विज्ञ सुरेशराज चालिसेले वर्तमान सरकारसामु ठूला चुनौती रहेको बताएका छन् । बालेन्द्र शाह सरकारका शासकीय सुधारका लागि १०० कार्यसूचीसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नयाँ सरकार विशेष परिस्थितिमा गठन भएको बताए । उनका अनुसार राजनीतिक परिवर्तनसँगै नेपालको राजनीतिक इतिहास नयाँ युगमा प्रवेश गरेको छ । उनले भने, ‘अहिले जुन नयाँ सरकार आयो […]