सौर्य एयरलाइन्स पुन: उडानका लागि तयार
काठमाडौं । डेढ वर्ष ‘ग्राउण्डेड’ अवस्थामा रहेपछि निजी क्षेत्रको सौर्य एयरलाइन्सले पुन: उडान सञ्चालन गर्ने भएको छ। कम्पनीले फागुन पहिलो सातादेखि चार्टर उडान शुरू गर्ने तयारी गरेको जनाएको छ। सौर्य एयरलाइन्सले २०८१ साउन ९ गतेदेखि उडान भरेको थिएन। तत्कालीन दुर्घटनापछि कम्पनी लामो समय थन्किएको थियो। अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व परिवर्तनसँगै नियामकले कम्पनीलाई उडान […]