हिजो बढेको अस्ट्रेलियन डलर र युरोको मूल्य आज स्थिर
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो अमेरिकी डलर, कुवेती दिनारसहित केही मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको थियो। विगत केही दिनदेखि लगातार […]