सोलिड ब्याट्रीतर्फ बीवाईडीको फड्को
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता BYD ले सोलिड-स्टेट ब्याट्री प्रविधिमा नयाँ उपलब्धि हासिल गर्दै अत्याधुनिक संरचनासहितको नयाँ पेटेन्ट दर्ता गराएको छ। चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासनमा दर्ता गरिएको उक्त प्रविधि ‘कम्पोजिट सोलिड इलेक्ट्रोलाइट मेम्ब्रेन’ र त्यसको निर्माण विधिसँग सम्बन्धित रहेको चिनियाँ सञ्चारमाध्यम सिनाले जनाएको छ। बीवाईडीको यो कदम चीनभर सोलिड-स्टेट ब्याट्री विकासको प्रतिस्पर्धा तीव्र […]