जापान रोजगारीमा नयाँ ढोका खुल्यो
जापानमा नेपाली कामदार पठाउने प्रक्रियामा महत्वपूर्ण परिवर्तन आएको छ। अब सम्पूर्ण मान्यता प्राप्त मेनपावर कम्पनीहरूले जापानमा श्रमिक पठाउन पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा प्राविधिक अभ्यासार्थी कामदार पठाउने सम्बन्धी पुरानो निर्देशिका खारेज गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो। मन्त्रालयले सन् २००९ मा ‘जापानमा प्राविधिक (अभ्यासार्थी) कामदार पठाउने निर्देशिका २०६६’ जारी गरेको […]