काठमाडौंमा ‘सडक एम्बुलेन्स’ सेवा सुरू
काठमाडौंका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल मर्मत गर्ने उद्देश्यसहित नेपालमै पहिलोपटक “सडक मर्मत एम्बुलेन्स” सञ्चालनमा ल्याइएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले सञ्चालनमा ल्याएको यो विशेष सेवा शुभारम्भ गरेका हुन्। सडक डिभिजन कार्यालय, काठमाडौंले आफ्नो कार्यक्षेत्रभित्रका काठमाडौं जिल्लाका सामरिक महत्वका सडकछेउका गुनासो तुरुन्त […]