बूढीगण्डकी–अपर अरुण: दुई ठूला जलविद्युत आयोजनाको लगानी मोडालिटी अगाडि बढ्दै
धादिङ र गोरखामा निर्माण हुन लागेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना तथा सङ्खुवासभामा बन्ने अपर अरुण अर्धजलाशययुक्त परियोजना दुबैका विस्तृत लगानी मोडालिटी स्पष्ट हुँदै सरकारले दुवै आयोजनालाई तीव्र गतिमा अगाडि बढाउने तयारी गरेको छ। बूढीगण्डकी जलविद्युत आयोजना : २ अर्ब ७७ करोड डलर लागत ८ वर्षमा सम्पन्न हुने अनुमानित १,२०० मेगावाट क्षमताको बूढीगण्डकी आयोजनाको आधारभूत लागत […]