न्यून तलब र शोषणविरुद्ध नर्सहरूको आन्दोलन घोषणा
नेपाल नर्सिङ संघ (NNA) ले न्यून तलब र श्रम शोषणका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संघले सोमबार काठमाडौंस्थित आफ्नो केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो। संघकी केन्द्रीय अध्यक्ष चन्द्रकला शर्माका अनुसार कात्तिक ४ देखि ११ गते (अक्टोबर २१–२८) सम्म देशभरका अस्पताल र स्वास्थ्य शिक्षा संस्थानमा कार्यरत नर्सहरूले कालो […]