माइतीघरमा जेनजी समूहका १४ युवा पक्राउ
राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका जेनजी समूहका युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको तयारीसहित पुगेका ती युवामध्ये डा. निकोलस भुसाल र सञ्जिव दाहालसहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि प्रदर्शन वा भेला गर्न अनुमति नदिएको अवस्थामा उनीहरू माइतीघरमा प्रदर्शन गर्न खोजेपछि पक्राउ गरिएको हो। प्रहरी स्रोतका […]