ऋण नीति परिवर्तनको माग, अटो व्यवसायमा राजस्व घट्ने चेतावनी
नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारी साधनको बिक्री बढाउन तत्काल ऋण नीतिमा फेरबदल गर्न सरकार र राष्ट्र बैंकलाई आग्रह गरेका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ कार्यक्रममा बोल्दै उनले दसैं–तिहार जस्ता चाडपर्वमा गाडीको व्यापार उल्लेख्य रूपमा घट्दा राजस्व संकलनमा चुनौती थपिएको बताए। हाल राष्ट्र बैंकले गाडी […]