१५ यूजलेटर प्रकाशन गर्दै सेन्ट जेभियर्सको शैक्षिक वर्ष समापन
काठमाडौं । सेन्ट जेभियर्स कलेजका सामाजिक कार्य र मनोविज्ञान विषयमा प्रमुख अध्ययन गर्दै पत्रकारितालाई ऐच्छिक विषयका रूपमा लिएका अन्तिम वर्षका विद्यार्थीले १५ वटा न्यूजलेटर प्रकाशन गर्दै शैक्षिक वर्षको समापन गरेका छन्। कलेजमा आयोजित न्यूजलेटर विमोचन समारोहमा विद्यार्थीहरूले विभिन्न समूहमा विभाजित भएर तयार पारेका १५ वटा न्यूजलेटर सार्वजनिक गरिएको हो। तीमध्ये दुई समूहले गैरसरकारी संस्था आशा […]