बाढी प्रभावित नेपाललाई श्रीलंकाद्वारा १० लाख अमेरिकी डलर मानवीय सहायता
काठमाडौं । श्रीलंकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाललाई १० लाख अमेरिकी डलर बराबरको मानवीय सहायता प्रदान गरेको छ। गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै श्रीलंकाले नेपाललाई मानवीय सहायता उपलब्ध गराएको हो। श्रीलंका सरकारको प्रतिबद्धताअनुसार नेपालका लागि श्रीलंकाकी राजदूत रुवन्थी […]