नागरिकको जीवनरक्षा र बेपत्ताको खोजी पहिलो प्राथमिकता : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन् । बिहीबार नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिएका हुन् । प्रधानमन्त्री […]