बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित : सडकदेखि होटलसम्म उस्तै दृश्य
काठमाडौं । आज विश्व बालश्रम विरुद्ध दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । यो दिवसका दिन बालबालिकाको अधिकार, शिक्षा र सुरक्षित भविष्यबारे चर्चा गरिन्छ । तर दिवसका भाषण र नाराभन्दा बाहिर निस्किएर सडक, बजार, होटल, रेस्टुरेन्ट र सार्वजनिक सवारीसाधनतर्फ हेर्ने हो भने वास्तविकता अझै पनि उस्तै देखिन्छ […]