एनआईसी एसिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । पौष ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी ९ गतेदेखि नै लागु हुने गरी अध्यक्षमा नियुक्त भएका हुन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका […]