आज अस्ट्रेलियन डलरको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर हुँदा युरो, पाउन्ड, कुबेती र बहराइन दिनासहितका मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने थप महँगिएका छन्। आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा छ। […]