भदौ २३/२४ को घटना पूर्वनियोजित षड्यन्त्र थियो : ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओलीले भदौ २३/२४ गते भएको घटनालाई पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन् । दर्ता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशाला कार्यक्रममा बोल्दै ओलीले उक्त घटनालाई कसैले आन्दोलन र कसैले क्रान्ति भन्ने गरेको उल्लेख गर्दै त्यो एउटा षड्यन्त्र पुर्ण पूर्वनियोजित घटना आरोप लगाएका हुन् । उनले भने, भदै २३/२४ गतेको […]