आज अस्ट्रेलियन डलर सहित केहि देशको विनिमयदर घट्यो
नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। हिजो आलसम्मकै महँगो बनेको अमेरिकी डलरको मूल्य आज स्थिर छ। तर, आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलर जस्तै बहराइन दिनारको मूल्य पनि आज स्थिर छ। आज अमेरिकी डलर १ […]