यी हुन् सर्वदलीय बैठकका १० बुँदे संकल्प
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सम्पन्न सर्वदलीय बैठकले बाढीपहिरो तथा विपद् व्यवस्थापनसँग सम्बन्धित १० बुँदे साझा निर्णय गरेको छ । भोटेकोशी बाढीपछि बसेको सर्वदलीय बैठकले विपद्मा सबै राजनीतिक दलहरू एक ठाउँमा भएको सन्देश दिएको छ । बैठकपछि आठ राजनीतिक दलले संयुक्त वक्तव्य जारी गर्दै आफ्ना वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन […]