संस्कृति झल्किने देउडा सहित छाउपडी गोठमुक्त वडा घोषणा
बाजुरा । बाजुराको बडीमालिकामा नगरपालिकामा विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन गरिएको छ । परम्परागत संस्कृति झल्किने देउडा सहित कार्यक्रम समापन गरिएको हो । नगरपालिकाको महिला बालबालिका शाखाको आयोजना तथा विभिन्न सहयोगी संस्थाको सहयोग तथा संयुक्त साझेदारीमा विविध कार्यक्रम सञ्चालन गर्दै लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान बुधबार सम्पन्न गरिएको हो […]