एनआरएनए महाधिवेशनका लागि चहलपहल सुरु, अन्योलता कायमै
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएपनि अन्योलता भने कायम छ । महाधिवेशनका लागि भन्दै केही आकांक्षीहरु संघीय राजधानी काठमाडौं आउन थालेका छन् । फागुन ३० गतेदेखि सुरु हुने भनिएको महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौंमा भेला हुन थालेका हुन् । संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि […]