राजस्व र खर्चमा सुस्तता, लक्ष्यतर्फ अघि बढ्दै सरकारी वित्त
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनाको अवधि पूरा हुँदासम्म पनि सरकारको आम्दानी र खर्च अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अर्धवार्षिक तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म सरकारको कुल राजस्व संकलन ३८.३८ प्रतिशत र बजेट खर्च ३५.१४ प्रतिशतमा सीमित रहेको छ। महालेखाका अनुसार यस अवधिमा सरकारले राजस्व, वैदेशिक अनुदान तथा […]