ट्रायम्फ स्क्र्याम्बलर ४००एक्सको मूल्य फेरि बढ्यो
नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हान्सराज हलसचन्द्र एण्ड कम्पनीले लोकप्रिय ट्रायम्फ स्क्र्याम्बलर ४००एक्सको मूल्य दोस्रो पटक बढाएको छ। अब नेपाली बजारमा यो स्टाइलिस स्क्र्याम्बलरको मूल्य रु. ७,१४,९०० पुगेको छ। प्रारम्भमा बाइकको इंट्रोडक्टरी मूल्य रु. ६,८९,९०० थियो, पहिलो मूल्य वृद्धि पछि यो रु. ६,९९,९०० पुगेको थियो। दोस्रो मूल्य वृद्धिले थप रु. १५,००० थपिएको छ। ट्रायम्फ स्क्र्याम्बलर […]