प्रधानमन्त्री सुशीला कार्कीको चासोपछि हायात होटल सञ्चालनमा फर्कने तयारी, सरकारले दियो पूर्ण सुरक्षा आश्वासन
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित हायात रेजेन्सी होटलका सेवा बन्द र कर्मचारीलाई प्रवेश निषेध गरिएको विषयमा गम्भीर चासो व्यक्त गरेकी छिन्। प्रधानमन्त्रीको ध्यानाकर्षणपछि अर्थमन्त्री रमेश्वर खनालले आज बिहानै होटल व्यवस्थापनसँग प्रत्यक्ष भेटवार्ता गरी घटनाबारे जानकारी लिएका छन्। बैठकमा मन्त्री खनालले सरकार होटलको सुरक्षाबारे पूर्ण ग्यारेन्टी दिन तयार रहेको बताएका छन्। उनले होटल व्यवस्थापनलाई सेवा अवरुद्ध नगरी […]