नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न
नेपाल विद्युतीय व्यवसायी महासंघको १५औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको सभामा देशभरका विद्युतीय व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले व्यवसाय सञ्चालनमा प्रदेशका […]