बेलायती आरोही केन्टन कुलको सगरमाथा २०औँ पटक आरोहण गर्दै नयाँ कीर्तिमान
काठमाडौं । केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथा २०औँ पटक सफलतापूर्वक आरोहण गर्दै गैर-शेर्पा आरोहीतर्फ नयाँ इतिहास रचेका छन्। ५२ वर्षीय बेलायती पर्वतारोही कुल सगरमाथाको शिखरमा २० पटक पुग्ने पहिलो गैर–शेर्पा आरोही बनेका हुन्। यससँगै उनले गैर-शेर्पा आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमानलाई थप मजबुत बनाएका छन्। उनले शुक्रबार, मे २२, २०२६ […]