पत्रकार सुवेदी पक्राउ सहित पाँच जनाको खोजी नयाँ पत्रिकामा प्रहरी
पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् । नेपाल प्रेसमा कार्यरत उनलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट केही बेरअघि नियन्त्रणमा लिएको हो । नेपाल प्रेसका अनुसार सादा पोशाकमा आएका प्रहरी सुवेदी खोज्दै समाचार कक्षभित्र छिरेका थिए । त्यसपछि समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै उनलाई विनापुर्जी जबर्जस्ती समातेर लगेको जनाइएको छ । नेपाल प्रेसले केही दिनअघि आइजीपी दानबहादुर कार्कीलाई […]