अन्तर्राष्ट्रिय सम्मेलनमा नवप्रभात डेरी उद्योग सम्मानित, नेपालको तर्फबाट ‘उत्कृष्ट कृषि उद्योग पुरस्कार’ प्राप्त
काठमाडौं, भारतको सोसाइटी फर कम्युनिटी मोबिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट तथा नेपालको नेपाल फार्मर्स एड्भाइजरी काउन्सिल को संयुक्त आयोजनामा काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट नवप्रभात डेरी उद्योगलाई ‘Best Agro-Industry Award (उत्कृष्ट कृषि उद्योग पुरस्कार)’ प्रदान गरिएको छ। “महिला तथा युवामार्फत कृषि व्यवसाय पारिस्थितिक प्रणालीको रूपान्तरण” भन्ने मूल विषयमा आयोजित उक्त सम्मेलनमा एशियाका विभिन्न मुलुकका कृषि […]