बाँकेमा दुई कार एक आपसमा ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। आज कात्तिक ७ गते शनिबार कोहलपुरबाट काठमाडौं आउँदै गरेको बाप्र ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बाप्र ०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। बाप्र ०१–०३२ च […]