सिद्धार्थ बैंक एनपीएल-लुम्बिनीले पायो जितका लागि ८६ रनको लक्ष्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ। कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट लिएपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि जित्नका लागि सुदूरपश्चिम रोयल्सबाट ८६ रनको सामान्य लक्ष्य पाएको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४ […]