आज फूलपातिको दिन अमेरिकी डलरको मूल्य घट्यो
नेपाल राष्ट्र बैंकले आज असोज ३१ अर्थात् अक्टोबर १७ तारिख शनिबार फूलपातिको दिनका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ २४ पैसा छ। शुक्रबार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा […]