प्रदीप गिरि विचारको विश्वविद्यालय हुनुहुन्थ्यो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरि विचारको एउटा विश्वविद्यालय भएको बताएका छन् । प्रदीप गिरिको चौथो वार्षिकीका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा बोल्दै शर्माले प्रदीप गिरिको निधनपछि आफूहरूले विचारको एउटा विश्वविद्यालय बन्द भएको अनुभूति गरेको बताए । ‘आर्यघाटसम्म प्रदीप दाईलाई पु¥याउँदै गर्दा हामीभित्र […]