आज अमेरिकी र अस्ट्रेलियन डलरसहित सबै देशको मुद्रा महंगो
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर बढेको छ। हिजो अमेरिकी डलर, कुवेती र बहराइन दिनारको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो र पाउन्डको मुल्य बढेको थियो। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ […]