नेपाली सेना राति १० बजेबाट तैनाथ भएपछि आन्दोलनका कार्य बन्द
काठमाडौं । आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन भएको छ । हालको विषम परिस्थितिको फाइदा उठाउँदै केही समूहहरुले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा अत्याधिक क्षति पुर्याउने, लुटपाट एवम आगजनी गर्ने कार्य भइरहेकाले संयमित हुन सेनाले आग्रह समेत गरेको छ । यस्ता किसिमका गतिविधि नरोकिएसम्म नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकाय […]