सलाई–लाइटर आयातमा व्यापार सन्तुलनको संकेत
काठमाडौं । नेपालीको दैनिक जीवनमा सामान्य मानिने सलाई र लाइटर जस्ता साना सामग्रीको आयातमा समेत चालू आर्थिक वर्षको पछिल्लो ९ महिनामा अर्बौँ रुपैयाँ बाहिरिएको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार उक्त अवधिमा लाइटर, त्यसका पार्टपुर्जा तथा सलाईको आयातमा कुल २ अर्ब १ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। तथ्यांकअनुसार आयातित वस्तुहरूमध्ये सबैभन्दा ठूलो हिस्सा […]