कारोबार हुने साताको तेश्रो दिन आज नेप्से घटेपनि कारोबार बढ्यो
आज नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ९.६२ अंकले घटेर २६०३.७१ बिन्दुमा पुगेको थियो। आज कारोबार रकम ४ अर्ब ७६ करोड ४४ लाख ९१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँको करोबार भएको थियो। क वर्गका कम्पनीको कारोबार सेन्सेटिभ इण्डेक्स […]