विश्व बजारमा तेल सस्तो, नेपालमा पनि राहतको संकेत
काठमाडौं । हर्मुज जलमार्ग पुनः खुला गर्ने इरान को घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। विश्वभर २० प्रतिशतभन्दा बढी इन्धन आपूर्ति हुने यस जलमार्ग खुल्ने संकेतले आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिब्यारेल ९८ डलर रहेको कच्चा तेलको मूल्य शनिबार घटेर ८८ डलरमा झरेको थियो। यो गिरावट आइतबार पनि […]