गिनिज वल्र्ड रेकड्र्सका ‘आइकन’ बने हरि बुढा मगर
काठमाडौं । पूर्व गोर्खा सैनिक हरि बुढा मगरलाई गिनिज वल्र्ड रेकड्र्सले ‘आइकन’को रूपमा सम्मान गरेको छ । अफगानिस्तानमा ब्रिटिस सेनाको सेवाका क्रममा सन् २०१० मा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका हरिले हार नमानी सन् २०२३ मे १९ मा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो डबल एबभनी एम्प्युटी बनेर इतिहास रचेका थिए । तीन सन्तानका पिता हरिले […]