आईएमएस ईआरपी: मेट्रो मार्केटमा डिजिटल रिटेल व्यवस्थापनको नयाँ युग
आइएमएस सफ्टवेयर प्रालिले मेट्रो मार्केटमा आफ्नै ईआरपी प्रणाली सफलतापूर्वक सञ्चालनमा आएको घोषणा गरेको छ। यो कदम नेपालको रिटेल क्षेत्रमा स्थानीय रूपमा विकसित डिजिटल समाधानको अवलम्बनतर्फ एक महत्वपूर्ण प्रगतिस्वरूप मानिएको छ। आइएमएस ईआरपी प्रणालीले मेट्रो मार्केटका दैनिक रिटेल गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न मद्दत पुर्याइरहेको छ। यस प्रणालीको प्रयोगले स्टोर भित्रका सञ्चालनहरूलाई द्रुत […]