संसद्मा प्रधानमन्त्रीको स्वीकारोक्ति कि कूटनीतिक भूल?
के नेपालका प्रधानमन्त्रीको एउटा अभिव्यक्तिले देशको दशकौँको सीमा-अडानलाई धराशायी बनाइदियो? के संसद्को रोस्टमबाट बोलिएको एउटा वाक्यले नेपालको कूटनीतिक हैसियत, राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय दाबीमाथि गम्भीर प्रश्नचिन्ह खडा गरिदियो? अहिले देशभित्र मात्र होइन, भारतका राजनीतिक, कूटनीतिक र सञ्चार वृत्तमा समेत एउटा अभिव्यक्तिले ठूलो तरंग पैदा गरेको छ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले “भारतले मात्र होइन, नेपालले […]