चीनका अन्न भण्डारण केन्द्रमा रोबोटको प्रयोग बढ्दो, भारी काम अब मेसिनले गर्ने
काठमाडौं । चीनका आधुनिक अन्न भण्डारण केन्द्रहरूमा अब रोबोट र स्वचालित प्रणालीले भारी काम गर्न थालेका छन् । अन्न लोड गर्ने, सम्याउनेदेखि सुरक्षा निगरानीसम्मका काम प्रविधिमार्फत सञ्चालन हुन थालेपछि भण्डारण प्रणाली थप प्रभावकारी बनेको छ । पूर्वी चीनको हाङ्झाउस्थित रेन्हे अन्न भण्डारण केन्द्रमा प्रयोग गरिएको स्वचालित अन्न निकासी प्रणालीले विशाल भ्याकुमजस्तै काम गर्छ । यसले […]