शरीर तथा अङ्ग दान गर्ने मनकारी दाताहरू सम्मानित, प्रत्यारोपणमा नेपालको ठूलो फड्को
नेपाल अङ्ग–दाता संघले मरणोपरान्त आफ्नो शरीर तथा अङ्ग दानको घोषणा गर्ने मनकारी दाताहरूलाई सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित ‘शरीर–दान घोषणा, मनकारी अङ्गदाता–सदस्यहरूको सम्मान तथा अङ्ग प्रत्यारोपण विज्ञहरूसित साक्षात्कार’ कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा मृत्युपश्चात् शरीर दान गर्ने घोषणा गरेका भक्तराज भण्डारी र कमला राजभण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी, मृत्युपश्चात् […]