पाकिस्तानद्धारा अफगानिस्तानमा हमला हुँदा २९ जनाको मृत्यु
पाकिस्तानले गएराति अबेर अफगानिस्तानमा सैन्य हमला गरी ‘२९ आतंककारी’ मारिएको बताएको छ। पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तरारले यस विषयमा सामाजिक सञ्जालमा विज्ञप्ति जारी गरेका छन्। उनले भनेका छन्, ‘पाकिस्तानी सेनाले डुरान्ड रेखानजिकै योजनाबद्ध स्थलगत कारबाही गरेको छ। यसपछि रेखानजिकैका क्षेत्रमा जमात-उल-अहरार र पाकिस्तानी तालिबान आन्दोलन (टीटीपी) सँग सम्बन्धित आतंकवादी लुक्ने ठाउँ र सुरक्षित […]