इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी २०८३ साल जेष्ठ २९ गते २४औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन आयोजना गर्ने भएको छ । संस्थाका अनुसार इप्पानमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य रहेका छन् । साधारणसभा र अधिवेशन वैधानिक प्रक्रिया अनुसार गर्न लागिएको संस्थाले जनाएको छ । इप्पानले २०८० साल जेष्ठ ३२ गते सम्पन्न […]