उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारसँग समन्वय गर्नेछौं : सभापति अन्सारी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग तथा वाणिज्य क्षेत्रमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि सरकार र सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने जनाएको छ । समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रका विभिन्न समस्या तथा समाधानका उपायबारे सरोकारवालासँग छलफल गरिएको हो । बैठकमा समिति सभापति रहबर अन्सारीले उद्योगी व्यवसायीले उठाएका समस्यालाई […]