आजबाट आयल निगमले ग्यास नबाड्ने बिक्री-वितरण डिलरबाटै हुने
आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गर्दै आज (भदौ १ गते) देखि सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको हो। ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताहरूले आफूलाई पायक पर्ने ग्यास बिक्रेता कहाँ सम्पर्क गरी ग्यास […]