वर्षाले श्रीलंकासँगको खेल रद्द नेपाली क्रिकेट टोली क्वार्टरफाइनलबाटै बाहिर
वर्षाको कारण श्रीलंकासँगको खेल रद्द हुदा नेपाली क्रिकेट टोली जापानमा जारी २० औँ एसियाली खेलकुदको क्वार्टरफाइनलबाटै बाहिरिएको छ। जापानको करोगी एथलेटिक पार्कमा हुने भनिएको खेल भारी वर्षाले प्रभावित हुँदा नेपाल नखेलिकन नै अन्तिम आठबाट बाहिरिएको हो। वर्षाका कारण खेलमा टस समेत हुन सकेन। खेल रद्द भएपछि नेपाली क्रिकेट टोली एसियाडबाट बाहिरिएको छ। नेपाल एसियाडबाट बाहिरिदा […]