प्रतियोगिताको ५ चरणमा शर्मा, लामा, महर्जन र राई अग्र स्थानमा : ४ चरण खेल
काठमाडौं महानगरपालिका-२४ ले शुक्रबार सुरु गरेको नवीन्द्रराज जोशी स्मृति तेस्रो फिडे -यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको छ । शुक्रबारदेखि धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेल सुरु भएको हो । खेलको शुभारम्भ गर्दै वडा नं.२४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नवीन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उनको योगदानलाई चीरस्मरणीय बनाइ […]